Like us!
Follow us!
Connect us!
Watch us!

स्वर्णलक्ष्मी सहकारीले माग्यो १९ कर्मचारी [विज्ञापनसहित]

शुक्रबार, २८ माघ २०७३, १३ : २४ मा प्रकाशित

स्वर्णलक्ष्मी सहकारीले माग्यो १९ कर्मचारी [विज्ञापनसहित]

अर्थसंसार

काठमाडौँ – काठमाडौँको कालिमाटीमा कार्यलय रहेको स्वर्णलक्ष्मी बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १९ जना कर्मचारी माग गरेको छ । 

संस्थाले प्रमाणपत्र तह उत्तीर्ण गरेका १५ जना बजार प्रवर्धकको लागि निवेदन खुुल्ला गरेको छ । यस्तै संस्थाले १ जना कर्जा सहायक, १ जना बजार सहायक र २ जना कार्यालय सहायकको लागि दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित निवेदन [email protected] मा पठाउन सक्नेछन् । 

 

589d6fe7b5b94.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको