Like us!
Follow us!
Connect us!
Watch us!

कुन नम्बर जर्सी लगाउछन् रियल मड्रिड आएका स्ट्राइकर इडन हाजार्डले ???

रबिन दङगाल

बुधबार, ०१ साउन २०७६, १२ : ३५ मा प्रकाशित

कुन  नम्बर जर्सी लगाउछन् रियल मड्रिड आएका स्ट्राइकर इडन हाजार्डले ???

अर्थ संसार , काठमाडौँ- इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड आएका स्ट्राइकर इडन हाजार्डले अहिले २३ नम्बर जर्सी  लगाउने भए।

हाजार्ड चेल्सी टिममा र बेल्जियमको राष्ट्रिय टिमबाट १० नम्बर जर्सीलगाउँथे । मडि्रडमा लुका मोडरिकले १० नम्बर जर्सी लगाइरहेकाले हाजार्डले १० नम्बर जर्सी लगाउन पाएनन् । कुनै समय डेभिड बेकहृयामले लगाउने २३ नम्बर जर्सी हाजार्डले रोजे। मड्रिडमा आएको केही समय स्पेनका  इस्कोले पनि २३ नम्बर जर्सी लगाएका थिए । 

रियल मडि्रडमा ७ नम्बर जर्सी कसले लगाउने भन्ने कुरा आझै विवादिद छ।  मड्रिडमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि नै हाजार्डले २३ नम्बरमा जर्सीमा मन लगाएको फुटबल विश्लेषक बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको