Like us!
Follow us!
Connect us!
Watch us!

चार तले भवन भत्किँदा पचास फसेको आशङ्का

रबिन दङगाल

मंगलबार, ३१ असार २०७६, १५ : १३ मा प्रकाशित

चार तले भवन भत्किँदा पचास फसेको आशङ्का

अर्थ संसार, मुम्बई- भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ ।  स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् । 
प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको