Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७५ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार

मंगलबार, ३१ असार २०७६, १४ : २३ मा प्रकाशित

नेप्सेमा ७५ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेनज (नेप्से) मा मंगलबार दुई कम्पनीको ७५ लाख ५१ हजार ६६४ कित्ता शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको  २ लाख ११ हजार ३१२.५ कित्ता बोनस शेयर र एशियन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडको ७५ लाख ४० हजार ३५२.७३ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था

एशियन लाइफ इन्स्योरेन्स कमपनी

5d2d8e6b28b73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको