Like us!
Follow us!
Connect us!
Watch us!

साँवा र व्याज बुझाउने समय थप भएकोमा परिसंघद्वारा प्रसंशा

मिलन खड्का

मंगलबार, ३१ असार २०७६, १० : ५९ मा प्रकाशित

साँवा र व्याज बुझाउने समय थप भएकोमा परिसंघद्वारा प्रसंशा

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैँकले आषाढ मसान्त भित्रमा वाणिज्य बैँकलाई बुझाउनु पर्ने व्याज र साँवा बुझाउने समय एक महिना थप गरेकोमा नेपाल उद्योग परिसंघले सह्राहना गरेको छ ।

नेपाल उद्योग परिसंघले आगामीमौद्रिकनीतिको सन्दर्भमा केही समय अघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलताव्यवस्थापनकालागि कर तथाव्याजभुक्तानीको समय फरक–फरक गर्न सुझावदिएको थियो ।
उक्त सुझाव प्रस्तुतकाक्रममा कर तथाव्याजभुक्तानीको समय फरक–फरक गरी समय बढाउन तत्काललिनकार्यवाहकगभर्नर एवं राष्ट्र बैँकको सकारात्मकधारणा रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको