Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा हरियाली, यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु

अर्थ संसार

सोमबार, ३० असार २०७६, १५ : २५ मा प्रकाशित

शेयर बजारमा हरियाली, यस्ता छन् बढ्ने  र घट्ने कम्पनीहरु

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–  शेयर बजारमा (आज) सोमबार हरियाली छाएको छ । शेयर बजार ५.०८ अंकले बढेको छ । 

कारोबार भएको सवै समूह  हरियाली हुदाँ नेप्से इन्डेक्स १२५४.५७ विन्दुमा आइपुगेको छ । जम्मा १७० वटा कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर खरिदविक्री हुँदा ४३ करोड ५ लाख २५ हजार ९१७ रुपैयाँको कारोबार भएको छ ।

बढेको बजारमा क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.७१ अंकले बढेको छ ।बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5d2c4b5fa614b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको