Like us!
Follow us!
Connect us!
Watch us!

महावीर पुनको आविस्कार केन्द्रलाई जुट्यो ५ करोड २३ लाख रुपैयाँ

मंगलबार, २५ माघ २०७३, १४ : २३ मा प्रकाशित

महावीर पुनको आविस्कार केन्द्रलाई जुट्यो ५ करोड २३ लाख रुपैयाँ

अर्थसंसार
काठमाडौँ – म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आविस्कार केन्द्रका लागि सुरु गरेको दान अभियानमा ५ करोड २३ लाख १७ हजार रुपैयाँ जम्मा भएको छ । पुनले अविस्कार केन्द्र संचालन गर्न देश, विदेशबाट रकम संकलन अभियान गर्दै आएका छन् ।

पुनले ३० वर्षमा नेपाललाई विकसित देश बनाउने उद्देश्यका साथ राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए । देशभित्रै थुप्रै सम्भावना र अवसर रहेको भन्दै उनले विज्ञान तथा प्रविधिको विकास गरेर देश बनाउन सके रोजीरोटीको लागी जागिर खोज्न नेपालीहरूले विदेश धाउनु पर्ने अबस्थाको अन्त्य हुने भन्दै अभियान थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको