Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले हङकङलाई ६ विकेटले हराएको छ

रबिन दङगाल

मंगलबार, २४ असार २०७६, १२ : २६ मा प्रकाशित

नेपालले हङकङलाई ६ विकेटले हराएको छ

अर्थ संसार, काठमाडौं– एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले आज हङकङलाई ६ विकेटले हराएको छ।  उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । १६.१ ओवरमा नेपालले ४   विकेट गुमौदै जित हासिल गर्यो। 

नेपालका लागि सागर दाहालले १० ओवरमा १८ रन दिदै  ५ wicket लिएका थिए।उनले १० ओवरमा ५ ओवर मेडियन गर्य ।   तेस्तै कुसल मल्लले ७ ओवरमा बिना  विकेट ३ रन मात्र दिदै ५ मेडियन लिएका थिए।  

जितका लागि पवन सर्रफले आत्यदिक ३९ रन लिएका थिए। उनले ३६ बलमा ५ चौका र १ छक्क हानेका थिए।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको