Like us!
Follow us!
Connect us!
Watch us!

दुर्लभ वन्यजन्तु कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित छ पक्राउ

रबिन दङगाल

सोमबार, २३ असार २०७६, १० : ५७ मा प्रकाशित

दुर्लभ वन्यजन्तु  कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित छ पक्राउ

अर्थ संसार, काठमाडौँ- कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित छ जनालाई पक्राउ गरिएको पुष्टि गरे । 

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको