Like us!
Follow us!
Connect us!
Watch us!

साताको दोश्रो दिन यस्तो छ सुनचाँदीको मूल्य

रबिन दङगाल

सोमबार, १६ असार २०७६, १३ : १२ मा प्रकाशित

साताको दोश्रो दिन यस्तो छ सुनचाँदीको मूल्य

अर्थ संसार, काठमाडौं– साताको दोश्रो दिन आज सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको बुधबारदेखि ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार पनि स्थिर रहेर सोही मूल्यमा  कारोबार भएको छ ।

त्यसैगरी बिहिवार ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मूल्यमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४७५ रुपैयाँ कायम गरेको छ। 

तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६२६ रुपैयाँ कायम गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको