Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने

कमला भुसाल

मंगलबार, १० असार २०७६, १४ : ५९ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सले  ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने

अर्थ संसार,काठमाडौँ– प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ। निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल एन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा मंगलबार सिमरा, बारामा सम्पन्न भएको हो।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ।

साविक ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँनी एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको