Like us!
Follow us!
Connect us!
Watch us!

एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीका लागि खुशीको खबर! नतिजा प्रकाशन अन्तिम चरणमा

कमला भुसाल

मंगलबार, १० असार २०७६, १३ : ४२ मा प्रकाशित

एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीका लागि खुशीको खबर! नतिजा प्रकाशन अन्तिम चरणमा

अर्थ संसार, काठमाडौं- एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीका लागि खुशीको खबर ! यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ।

२०७५ को एसइईको नतिजा प्रकाशसनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको बताउंदै परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिने बताए ।

परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। 

 

 

5d11d6051a814.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको