Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले नघायो नाफा डेड अर्ब

शुक्रबार, २१ माघ २०७३, १६ : ०७ मा प्रकाशित

हिमालयन बैंकले नघायो नाफा डेड अर्ब

अर्थसंसार
काठमाडौँ – हिमालय बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म नाफा डेड अर्बभन्दा बढी गरेको छ । बैंकले २८.१३ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष १.२६ अर्ब कमाएको बैंकले यो वर्ष १.६० अर्ब नाफा कमाएको छ ।

बैंकले यस अबधिमा ९१ अर्ब निक्षेप संकलन गरी ७५.५६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले ७ बराबर १ को रेसियो हकप्रद वितरण गर्नुका साथै ३० प्रतिशत बोनस सेयर वितरण गरेको छ । बोनस र हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ७.१६ अर्ब पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको