Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीमा रोजगारी खोज्दै हुनुहुन्छ ? सिद्धार्थ इन्स्योरेन्समा छ अवसर

शुक्रबार, २१ माघ २०७३, १३ : १५ मा प्रकाशित

बीमा कम्पनीमा रोजगारी खोज्दै हुनुहुन्छ ? सिद्धार्थ इन्स्योरेन्समा छ अवसर

अर्थसंसार

काठमाडौँ –सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले कर्पोरेट अफिस र विभिन्न शाखा कार्यालयहरुका लागि सिनिअर अफिसर, एसिस्टेन्टलगायत जुनियर अफिसरको माग गरेको छ । 

इच्छुक व्यक्तिले फागुन ५ गतेसम्म आफ्नो व्यक्तिगत विवरणसहित, पासपोर्ट साइजको फोटो, नागरिकता [email protected]  मा पठाउन सक्नेछन् ।

589435704be25.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको