Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पर्यटन बोर्डले माग्यो २५ कर्मचारी

बुधबार, १९ माघ २०७३, १४ : ५५ मा प्रकाशित

नेपाल पर्यटन बोर्डले माग्यो २५ कर्मचारी

अर्थसंसार 

काठमाडौँ – नेपाल पर्यटन बोर्डले २५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बोर्डले अधिकृत पदमा २५ जनाको लागि निवेदन खुल्ला गरेको जानकारी दिएको छ । 

स्नाकोत्तर गरेका सबैले २१ दिनभित्र निवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले दरखास्त फारमसहित आफ्नो व्यक्तिगत विवरण नेपाल पर्यटन बोर्डको कार्यालयमा बुझाउन सक्नेछन् । दरखास्त फारम www.trade.welcomenepal.com डाउनलोड गर्न सकिने छ । 

5891ac080878f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको