Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाले साढे २ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्दै

कमला भुसाल

मंगलबार, २८ जेठ २०७६, ११ : ०६ मा प्रकाशित

साहस उर्जाले साढे २ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्दै

अर्थ संसार, काठमाडौं- साहस उर्जा कम्पनीले साढे २ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको स्थानीय बासिन्दाको लागि १० प्रतिशतका दरले हुने एक अर्ब ४५ करोड र  सर्बसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने जनाएको हो ।

६९ जिल्लाबाट झण्डै ८ हजार शेयरधनीहरुको लगानी रहेको साहस उर्जामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा अन्य ५ वटा बैकको कर्जा लगानी रहेको छ ।

आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको