Like us!
Follow us!
Connect us!
Watch us!

वान प्लसका नेपाली फोन बजारमा

आइतबार, १६ असोज २०७३, १६ : २६ मा प्रकाशित

वान प्लसका नेपाली फोन बजारमा


अर्थ संसार
काठमाडौं–वान प्लसले नेपाली बजारमा स्मार्टफोन वानप्लस ३ नेपाली बजारमा ल्याएको छ ।
यो फोन सन् २०१६ को सबैभन्दा उत्कृष्ट फोनमध्ये एक रहेको कम्पनीको दावी छ । वान प्लसले सन् २०१६ मा पहिलो स्थानमा आउन सफल भयो । वानप्लस ३ मा विशेष डिजाइन, आकर्षक लुक्स, युनिक फिचर, सुपथ मल्यका साथमा ल्याएको कम्पनीको दावी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको