Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एड्मिनीस्ट्रेटिभ स्टाफ कलेजमा जागिरको अवसर

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १६ : ५५ मा प्रकाशित

नेपाल एड्मिनीस्ट्रेटिभ स्टाफ कलेजमा जागिरको अवसर

अर्थ संसार, काठमाडौं- नेपाल एड्मिनीस्ट्रेटिभ स्टाफ कलेजमा जागिर खुलेको छ। बिहिवार कान्तिपुर पत्रिकामा सूचना प्रकाशित गरि कलेजले एक जना ट्रेनिंग कोडिनेटरको आवश्यकता रहेको जनाएको छ। अन्य जानकारीका लागि भ्याकेन्सी नोटिस हेर्नुहोस्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको