Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले माग्यो ६ जना कर्मचारी

आइतबार, १६ माघ २०७३, १२ : ४० मा प्रकाशित

नागरिक लगानी कोषले माग्यो ६ जना कर्मचारी

अर्थसंसार

काठमाडौँ–नागरिक लगानी कोषले ६ जना कर्मचारीको लागि दरखास्त खुल्ला गरेको छ । कोषले प्रशासनमा पाँचौं तह खुल्लातर्फ ३ जना, महिला १ जना, आदिवासी १ जना र मधेसीमा १ जना गरी ६ जनाको लागि निवेदन खुल्ला गरेको जानकारी दिएको छ  । 

योग्यता पुगेका ४० वर्ष ननाघेका व्यक्तिहरुले फाल्गुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । स्नातक गरेका इच्छुक व्यक्तिले www.nlk.org.np मार्फत निवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको