Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा जागिर खाने हो ? प्रभु बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

बुधबार, ०१ जेठ २०७६, ११ : १३ मा प्रकाशित

बैंकमा जागिर खाने हो ? प्रभु बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाठौ –  बैंकमा जागिर खाने हो ? यदि खाने हो भने प्रभु बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले ६७ जना भन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजररइन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, ब्रान्च म्यानेजर९चलिरहेका शाखाका लागि० ४ जना, असिस्टेन्ट रिलेसनसिप म्यानेजर २ जना, रिलेसनसिप अफिसर १० जना, म्यानेजमेन्ट ट्रेनी केहि , टेलररसिएसडीमा पनि केहि कर्मचारी गरी ६७ जना भन्दा धेरै जनाको लागि जागिर खुलाएको छ ।

विशेष गरी यी जागिर सुनसरी , धादिङ, चितवन, गोर्खा, पर्वत, कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, सर्लाही , रसुवालाई लक्षित गरी खोलीएको बैंकले जनाएको छ ।

5cdba594c4e58.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको