Like us!
Follow us!
Connect us!
Watch us!

बेरोजगारीहरुका लागि खुशीको खबर ! तीन वटा स्कूलमा जागिरको अवसर

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, १७ : ०० मा प्रकाशित

बेरोजगारीहरुका लागि खुशीको खबर ! तीन वटा स्कूलमा जागिरको अवसर

अर्थ संसार, काठमाडौं - बेरोजगारीहरुका लागि खुशीको खबर ! भक्तपुरको बालकोटस्थित माउन्ट भ्यु इंगलिस बोर्डिङ स्कूलले तीन जना शिक्षकहरुको माग गरेको छ।  स्कूलले बिहिबार एक सुचना सूचना जारी गर्दै सेकेण्डरी इंगलिस, एलएस  इंगलिस र प्राइमरी ग्रेड टिचरका लागि शिक्षक आवश्यकता रहेको जनाएको हो। 

त्यस्तै रिड मोडेल स्कूल /कलेजले पनि तीन जना कर्मचारी माग गरेको छ।  यस स्कूलले प्रि-प्राइमरी इन्चार्ज एक जना, एकाउन्टेन एक जना र एडमिन अफसिर एक जना कर्मचारी माग गरिको छ।  

त्यसैगरी काठमाडौं वल्ड स्कूलले पनि कर्मचारी माग गरेको छ। अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्

5cd41428c34b0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको