Like us!
Follow us!
Connect us!
Watch us!

मानव अंग प्रत्यारोपण केन्द्रमा कर्मचारीको आवश्यकता

विहीबार, १३ माघ २०७३, ११ : ४५ मा प्रकाशित

मानव अंग प्रत्यारोपण केन्द्रमा कर्मचारीको आवश्यकता

अर्थसंसार

काठमाडौँ – स्वास्थ्य मन्त्रालयअन्तर्गतको मानव अंग प्रत्यारोपण केन्द्रमा ३० जना नर्स, २० जना डाक्टरसहित ८१ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । 

केन्द्रले २ जना सिनियर कन्सल्टेन्ट, ३ जना कन्सल्टेन्ट, सिनियर मेडिकल अफिसर ५ जना, मेडिकल अफिसर १५ जना गरी विभिन्न पदमा निवेदन खुल्ला गरेको छ । 

केन्द्रले माघ २७ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । ईच्छुक व्यक्तिले www.hotc.org.np  बाट निवेदन दिन सक्नेछन् । 

588991185bd64.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको