अर्थ संसार, काठमाडौँ–नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही वैशाख १९ गते रिपो बोलकबोलबाट बिक्री गर्न लागेको जनाएको छ ।
सात दिनका लागि बिक्री गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था खरीद प्रक्रियामा सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले नियमति रुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस