Like us!
Follow us!
Connect us!
Watch us!

सिइओ समिट २०१९ (फोटोफिचर)

सोमबार, १६ बैशाख २०७६, १२ : ४० मा प्रकाशित

सिइओ समिट २०१९  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– कुनै पनि कम्पनीको विकासका लागि कार्यकारी प्रमुख (सिइओ) को मत्वपूर्ण भूमिको हुन्छ । त्यही महत्वपूर्ण भूमिकालाई मध्यनजर गर्दै केही दिन अघि राजधानीमा सिइओ समिट २०१९ सम्पन्न भएको छ । 

नेपाल उद्योग  परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा ‘सिइओ अफ दि इयर–२०१९’ बन्न सफल हुनुभएको थियो ।  शर्माले यो सँगै  सइओ अफ दि इयर प्राईभेट सेक्टरबाट समेत अवार्ड जितेका जित्नु भएको थियो । 

त्यस्तै सिइओ अफ दि इर्यर पव्लीक च्वाईस स् पवन गोल्याङ,  सिइओ अफ दि इर्यर योङ् स् शिशिर खनाल,  सिइओ अफ दि इयर पब्लिक सेक्टर  स् महा प्रसाद अधिकारी,  सिइओ अफ दि इयर एस एम ई स् गगन प्रधान,  फिमेल सिइओ अफ दिन इयर स् अनुपमा कुन्जली र सिइओ अफ दि इयर ज्यूरी च्वाईस स् हिमालय शम्शेर जंगबहादुर राणाले अवार्ड जितेका छन् ।

बिजनेश प्लस टेलिभिजको आयोजनमा काठमाडौंमा भएको सिइओ सम्मेलन तथा अवार्ड कार्यक्रममा  गरेको थियो ।

5cc6a22fb94a8.jpg 5cc6a236c5c49.jpg 5cc6a23ab8d8d.jpg 5cc6a23cbaeb7.jpg 5cc6a2466cb9f.jpg 5cc6a24d7c619.jpg 5cc6a255892fe.jpg 5cc6a260833eb.jpg 5cc6a27b2989c.jpg 5cc6a27ec2d67.jpg 5cc6a2848174a.jpg 5cc6a288cf71e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको