Like us!
Follow us!
Connect us!
Watch us!

बैशाखमा ७ कम्पनीको एजिएम : यी एजेण्डा पारित गर्दै

सोमबार, ०९ बैशाख २०७६, ०९ : १२ मा प्रकाशित

बैशाखमा ७ कम्पनीको एजिएम  : यी एजेण्डा पारित गर्दै

अर्थ संसार, काठमाडौं– नयाँ चालु आर्थिक वर्ष नजिकिएसँगै कम्पनीहरुलाई साधारणसभा गर्न चटारो परेको छ । बैंशाख महिनामा मात्रै ७ वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।

साधारणसभा बोलाउनेमा शिवम् सिमेन्ट लिमिटेड, सेन्चुरी कमर्सियल बैंक लिमिटेड, जेबिल्स फाइनान्स, नेपाल बैंक लिमिटेड, कुमारी बैंक, सिभिल बैंक लिमिटेड र नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर, नगद लाभांश, संचालक निर्वाचन, लेखापरिक्षक नियुक्ति लगायतका एजेण्डामाथि छलफल गरी पारित गर्नेछन् ।

यस मितिमा यी कम्पनीको साधारणसभा हुँदैछ

शिवम् सिमेन्ट्स लिमिटेड

मिति         : बैशाख ९ गते
स्थान        : राष्ट्रिय सभागृह, काठमाडौं
किसिम      : तेस्रो
प्रस्ताव        :  १५.७८९५ प्रतिशत नगद लाभांश, संचालक निर्वाचन
बुक क्लोज   :  चैत २६ गते

सेन्चुरी कमर्सिलय बैंक लिमिटेड

मिति          : बैशाख १२ गते
स्थान         : आर्मि अफिर्सस क्लब, भद्रकाली
किसिम       : आठौं
प्रस्ताव        : २ प्रतिशत बोनस शेयर, ४.५ प्रतिशत नगद लाभांश
 बुक क्लोज   : चैत २९ गतेदेखि बैशाख १२ गते

जेबिल्स फाइनान्स लिमिटेड

मिति            : बैशाख २० गते
स्थान            : कालिमाटी ब्यान्क्वेट, कालिमाटी
किसिम          : ८ र ९ औं
प्रस्ताव          :  २ आवको बोनस शेयर, मर्जर\एक्विजिसन, संचालक निर्वाचन
बुक क्लोज     :  बैशाख ५ गतेदेखि बैशाख २० गतेसम्म

नेपाल बैंक लिमिटेड

मिति            : बैशाख २२ गते
स्थान            : नेपाल एपिएफ क्लब, हलचोक
किसिम          : ५९ औं
प्रस्ताव          : संचालक समितिको निर्वाचन, लेखापरिक्षक नियुक्ति
बुक क्लोज      : बैशाख ९ गते

कुमारी बैंक लिमिटेड

मिति            : बैशाख २६ गते
स्थान           : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
किसिम         : १७ र १८ औं
प्रस्ताव         :   २ आवको बोनस शेयर, मर्जर/एक्विजिसन, संचालक समितिको निर्वाचन
बुक क्लोज      : बैशाख ६ गतेदेखि बैशाख २६ गतेसम्म

सिभिल बैंक लिमिटेड

मिति               : बैशाख २७ गते
स्थान               : अमृतभोग, कालिकास्थान
किसिम            : ७ र ८ औं
प्रस्ताव           : १०.२५ प्रतिशत बोनस शेयर, नगद लाभांश, संचालक समितिको निर्वाचन
बुक क्लोज          : बैशाख १० गतेदेखि बैशाख २७ गतेसम्म

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड

मिति                 : बैशाख २७ गते
स्थान                 : सिएमडि फुडल्यान्ड, टंगाल
किसिम               : २२ औं
प्रस्ताव                : लेखापरिक्षक नियुक्ति
बुक क्लोज           : बैशाख १५गतेदेखि बैशाख २० गतेसम्म     

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको