Like us!
Follow us!
Connect us!
Watch us!

पालुङटारमा एनसीसीको १२३औ शाखा

मंगलबार, ०३ बैशाख २०७६, ११ : २६ मा प्रकाशित

पालुङटारमा एनसीसीको १२३औ  शाखा

अर्थ संसार, काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले गोरखाजिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमाशाखाकार्यालय संचालनमाल्याएको छ । पालुङटारमाशाखाकार्यालय विस्तार गरे सँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको छ ।

पालुङटार र आसपासका क्षेत्रमा सेवा पुयाउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाहगर्ने सम्पूर्ण बैंकिंग सेवाहरु सरल तथा सुलभ रुपमाप्रदानहुने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको