Like us!
Follow us!
Connect us!
Watch us!

ज्योती बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सहकार्य गर्ने सम्बन्धी सम्झौता

बुधबार, २० चैत्र २०७५, १३ : २१ मा प्रकाशित

ज्योती बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सहकार्य गर्ने सम्बन्धी सम्झौता

अर्थ संसार, काठमाडौँ–ज्योती बिकासबैंक लि.रअजोड इन्स्योरेन्सलि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ ।

सहमती पत्रमा ज्योती बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीे कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार ज्योतीबिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवनबीमा सम्बन्धी सेवा सुविधाहर प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको