Like us!
Follow us!
Connect us!
Watch us!

यि गीतले नचाएरै छाडे ( लिङ्क सहित )

शनिबार, १६ चैत्र २०७५, ११ : ३७ मा प्रकाशित

यि गीतले नचाएरै छाडे ( लिङ्क सहित )

अर्थ संसार, काठमाडौँ-
कुनै बेला भारतीय गीतको हाली मुहाली चल्ने नेपाली बजारमा अहिले आफ्नै गीत संगीतको बलियो अवस्था कस्लाई खुशी नबनाउल र । कुनै रमाइलो जमघटमा आफ्नै देशको गीत संगीतमा आफ्नो हात खुट्टा लर्काउदा कुन नेपाली खुशी हुँदैनन होलन । यो सम्भब भएको छ । धन्यबाद दिनै  पर्छ सबै संगीतकार , लेखक , गायक-गयिका , कलाकार तथा सर्जकहरुलाई जस्ले अहोरात्र खत्तिएर नेपाली श्रोताहरूहरुलाई मिठो गीत संगीत पस्किन सफल बनेका छन। 

आज हामी प्रस्तुत गर्दै छौ ति गीतहरु जुन हिजो आज हाम्रा जमघटमा बज्ने गर्छन् र हामीलाई नाच्न वाध्य पार्छन।

भिडियो हेर्न फोटोमा क्लिक गर्नुस् 

१ . कुटुमा कुटु

फिल्म : दुई रुपैयाँ 

 

२. आज हाम्रो भेट भाको दिन 

 

 फिल्म : THE BREAK UP

 

३ .सि ओ  दब्लु cow 
   

फिल्म : कोहल्पुर एक्स्प्रेस 
 

४.कर्ली कर्ली कपाल 
   

फिल्म : क्याप्टेन 
 

५ .घाममा सुकाइ देउ ​

 

६ . गोजीमा दाम छैन 

फिल्म : चङ्गा चेट 

७. I am Sorry

फिल्म : फाटेको जुत्ता 

८.काले दाई 

फिल्म : पर्व 

९. मनमगन 


१०.  माया पिरिम 

फिल्म : जात्रै जात्रा 

११. मोटर साईकलमा 

 फिल्म : प्रेम गीत २ 

१२. नाच फिरिरी 

 

१३. निरा

फिल्म : पुरानो दुङगा 

 

१४. पहिलो नम्बरमा  

 

 फिल्म : छक्का पन्जा ३  

 

१५ .पर्ख पर्ख मायालु  ​

 

फिल्म : मंगलम  


१६ .पिरतीको बर्को ​

 

 फिल्म : शत्रु गते  

१७.पिच रोड 

 

१८.पूर्व पश्चिम रेल ​

फिल्म : छक्का पन्जा

१९. रुपै मोहनी 



फिल्म : शत्रु गते  

 

२०. सालको पात तपरी 

 

२१. सुरके थैली खै 

फिल्म : वडा नम्बर ६

२२. ठमेल बजार 


फिल्म : लूट    

२३. ए दाजु नसमाउ 

फिल्म : छक्का पन्जा २ 
 
२४.यो कुरा गोप्य


२५ .भिजिट भिजामा ​



फिल्म : दाल भात तरकारी 

कुनै गीत हामीले छुटाएका छौ भने कमेन्ट गर्दिनु होला । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको