Like us!
Follow us!
Connect us!
Watch us!

इन्टेरियर डिजाइनर कम्पनीले माग्यो कर्मचारी

शुक्रबार, ०७ माघ २०७३, १७ : ०४ मा प्रकाशित

इन्टेरियर डिजाइनर कम्पनीले माग्यो कर्मचारी

अर्थसंसार

काठमाडौँ – इन्टेरियर डिजाइनर कम्पनीले अनुभव भएको २ जना इन्टेरियर डिजाइनरको लागि निवेदन खुल्ला गरेको छ । यस्तै ३ जना जुनिएर डिजाइनर, २ जना एकाउन्टेन्टको लागि पनि कम्पनीले निवेदन खुल्ला गरेको छ । 

यस्तै ३ जना इन्टेरियर डिजाइनर साइट सुपरभाइजर, १ जना महिला किचन वर्कर र ३ जना साइट वर्कर पनि कम्पनीले माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो व्यत्तिगत विवरण [email protected] मा पठाउन सक्नेछन् । 

5881f44b8eec6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको