Like us!
Follow us!
Connect us!
Watch us!

मारुती सिमेन्टले माग्यो कर्मचारीको आवश्यकता

विहीबार, ०६ माघ २०७३, १३ : ३४ मा प्रकाशित

मारुती सिमेन्टले माग्यो कर्मचारीको आवश्यकता

अर्थसंसार 

काठमाडौँ – मारुती सिमेन्ट कम्पनीले ४ जना कर्मचारी माग गरेको छ । कम्पनीले ५ वर्षको अनुभवसहित सिभिल इन्जिनियरिङमा स्नातक गरेको एक जना सिभिल इन्जिनियरका लागि दरखास्त खुल्ला गरेको छ । यस्तै स्नातक गरेर ४ वा ५ वर्षको अनुभव भएको एक जना कमसियल प्रबन्धकको माग गरेको छ । यस्तैगरी अफिस प्याकेजसहित फोटोसपको ज्ञान भएको एक जनाका लागि मार्केटिङ अफिसरमा आवेदन खुल्ला गरेको छ । 

यस्तै कम्पनीले सनातक गरी २ वा ३ वर्षको अनुभव भएको एक जना एकाउन्ट अफिसरको पनि माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यत्तिले पासपोर्ट साइजको फोटोसहित  १५ दिनभित्र आफ्नो व्यत्तिगत विवरण [email protected] मा पठाउन सक्नेछन्

5880726722271.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको