Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको शेयर मूल्य समायोजन

सोमबार, ०६ फागुन २०७५, १८ : ३७ मा प्रकाशित

प्रभु बैंकको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– प्रभु बैंकले आज शेयर मूल्य समायोजन गरेको छ । बैंकले आठ प्रतिशत शेयर लाभांश दिएलगत्तै आज प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो ।

बैंकको औशत आधार मूल्य रु २७२ रहेको छ । यस्तै नेपाल स्टक एक्सचेञ्जमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ बराबरको शेयर लाभांश सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको