Like us!
Follow us!
Connect us!
Watch us!

फेशन शोमा नायिका निताको यस्तो लुक्स ( फोटो फिचर )

सोमबार, ०६ फागुन २०७५, १३ : ३२ मा प्रकाशित

फेशन शोमा नायिका निताको यस्तो लुक्स ( फोटो फिचर )

अर्थ संसार, काठमाडौं–  पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछील्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको ईलिजेन्ट  ब्राईडल फेयरू नामक फेशन शो तथा फेयरमा आकार्शक रुपमा प्रस्तुत भएकी हुन । फरिया डिजाईनले काठमाडौं ठमेल स्थित छाया कम्प्लेक्समा आयोजना गरेको उक्त फेशन शोको शो स्टपर्सको रुपमा प्रस्तुत भएकी निताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु उत्कृष्ट रहेको बताईन।

उक्त फेशन शोमा ४० जना बिभिन्न उमेर समुहका मोडलहरुले र्याम्प नापेका थिए। कार्यक्रममा ५ बर्ष देखी ३५ बर्ष उमेर समुहका मोडेलहरुको सहभागी थियो । वेष्टर्न वेडिङ्ग गाउनका बिभिन्न आकार्शक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो । कार्यक्रममा फ्री मेकअप , फुड टेस्टिङ का स्टलहरु पनि राखिएको थियो । विवाह समारोह तथा दुलहीले प्रयोग हुने वेष्टर्न गाउनको नेपाली बजारमा पनि डिमान्ड रहेको र वेष्टर्न गाउन प्रेमिहरुको लागि यस् कार्यक्रमको आयोजना गरिएको फरिया फेशनकी निर्देशक नेहा गिरीले बताईन् । फरिया फेशनको स्टोर जमल स्थित विश्वज्योती मलमा अबस्थित रहेको छ । यस् शो को कोरियोग्राफी सपना राई तथा आरती प्रधानको थियो ।

5c6a64a6e41fb.jpg 5c6a64af2628f.jpg 5c6a64b405887.jpg 5c6a64b76306e.jpg 5c6a64be7890c.jpg 5c6a64c142847.jpg 5c6a64c57612d.jpg 5c6a64c994547.jpg 5c6a64ce7f691.jpg 5c6a64d6cc116.jpg 5c6a64d9bf8ec.jpg 5c6a64e19d415.jpg 5c6a64e37f39a.jpg 5c6a64e79e8da.jpg 5c6a64eae9237.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको