Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर

सोमबार, ०३ माघ २०७३, १३ : २० मा प्रकाशित

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर

अर्थसंसार
काठमाडौँ – स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले  २ जनाको लागि दरखास्त आह्वान गरेको छ । 
संस्थाले एक जना डेपुटी जेनेरल मेनेजर ÷डेपुटी सिईओको लागि आवेदन खुल्ला गरेको छ ।  उक्त पदका लागि ५ वर्षको अनुभवसहित व्यवस्थापन या अर्थमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

 यस्तै एकजना चार्टर्ड एकाउन्टेन्टको पनि  संस्थाले  माग गरेको हो । उक्त पदका लागि बिकम या सिए गरेर एक वर्षको अनुभव भएको हुनुपर्नेछ ।  सुनसरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले माघको १४ गतेभित्र आवेदन दिन आह्वान गरेको छ ।योग्यता पुगेका तथा ४० वर्ष ननाघेका  व्यक्तिले आफ्नो पासपोट साईजको फोटो, प्रमाण पत्र र व्यक्तिगत विवरण सहित [email protected] मा आवेदन दिन सक्नेछन् । 

यो पनि पढ्नुहोस्

नेपाल लाइफको एफपिओमा ४० अर्बभन्दा बढीको आवेदन

नेपाली युवतीको उपचारमा जुट्यो लाखौं,  श्रीमानले उडाए किनमेलमा 

प्रोफेशनल दियालो विकास बैंक लक्ष्मीमा भयो विलय

सान्जेन जलविद्युत्ले ८७ लाख कित्ता सेयर निस्कासन गर्ने

सिद्धार्थ डेभलपमेण्ट बैंकको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

बल आइएमई बैंकले पनि पायो आस्बा प्रणाली संचालन गर्ने स्वीकृती

सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप का

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको