Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंकको साधारणसभा २३ गते, पारित गर्ने एजेण्डा यस्ता छन्

बुधबार, ०९ माघ २०७५, १२ : १५ मा प्रकाशित

सहारा विकास बैंकको साधारणसभा २३ गते,  पारित गर्ने एजेण्डा यस्ता छन्

अर्थ संसार, काठमाडौं– सहारा विकास बैंकले यही माघ २३ गते आफ्नो ७ औं वार्षिक साधारणसभा गर्ने भएको छ । 

विहान ठिक बजे होटल कुसुम एण्ड पार्टी प्यालेस मलंगवा ८ सर्लाहीमा हुने वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २३ प्रतिशत बोनस शेयर र हकप्रद शेयरी जारी गर्ने निर्णयको पारित गर्नेछ ।

यस बैंक र देव विकास बैंक विच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भए पश्चात बैेकको शेयर कारोबार २०७४ जेठ २६ गतेदेखि रोक्का रहेकाले सो मितिसम्म नेप्सेमा कारोबार भई प्रचलित कानून बमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार एनआइविएल एस क्यापिटलमा शेयर नामसारी लिखतको आधार शेयरधनी दर्ता किताव कायम शेयरधनीले मात्र यस साधारणसभामा भाग लिन बैंकले आग्रह गरेको छ ।

5c480a7f4e9bc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको