Like us!
Follow us!
Connect us!
Watch us!

थापाथली केन्द्रविन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प गयो

मंगलबार, ०८ माघ २०७५, ११ : ५८ मा प्रकाशित

थापाथली केन्द्रविन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प  गयो

अर्थ संसार, काठमाडौं– काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई विनाशकारी भूकम्प गएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको