Like us!
Follow us!
Connect us!
Watch us!

लोडसेडिङ अन्त्यका प्रमुख कुलमान घिसिङ सम्मानित (फोटोफिचर)

शुक्रबार, ०४ माघ २०७५, १६ : ३६ मा प्रकाशित

लोडसेडिङ अन्त्यका प्रमुख  कुलमान घिसिङ सम्मानित (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– नीजि क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मानित गरेको छ ।

शुक्रबार देखि  काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९ मा कार्यकारी निर्देशकलाई  बर्पेदेखि नेपाली जनताले खेप्दै आएको लोडसेडिङ अन्त्य  गरी उज्यालो नेपाल निर्माणको लागि पुर्याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरिएको हो ।  

उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन् । प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको र  यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको घिसिङले बताए । 

5c41b0e2a97fe.jpg 5c41b0e958e69.jpg 5c41b0ed233e9.jpg 5c41b0f7831d9.jpg 5c41b0fe39a4c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको