Like us!
Follow us!
Connect us!
Watch us!

साना किसानको २५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन

विहीबार, ०३ माघ २०७५, १३ : ३० मा प्रकाशित

साना किसानको २५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  साना विकास विकास बैंकको २५ प्रतिशत बोनस शेयरपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर मूल्य समायोजन गरेको छ ।

स्टकको अनुसार बोनसपछि बैंकको प्रतिकित्ता ८ सय ६५ रुपैयाँ ६० पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।जसको औषत आधार शेयर मूल्य ९ सय ९८ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

5c4033e48d230.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको