Like us!
Follow us!
Connect us!
Watch us!

पुस मसान्त नजिकिएसँगै कम्पनीहरुलाई साधारणसभा गर्न चटारो : ३ दिनमा २५ वटा कम्पनीको साधारणसभा हुँदै, कुनको कति बोनस ? (सूचिसहित)

शुक्रबार, २७ पुस २०७५, १५ : १४ मा प्रकाशित

पुस मसान्त नजिकिएसँगै कम्पनीहरुलाई साधारणसभा गर्न चटारो : ३ दिनमा २५ वटा कम्पनीको साधारणसभा हुँदै, कुनको कति बोनस   ? (सूचिसहित)

अर्थ संसार, काठमाडौं–  पुष महिना सकिन  शुक्रबार बाहेक अब ३ दिन बाँकी छ । पुष मसान्त नजिकिएसँगै  कम्पनीहरुलाई वार्षिक साधारणसभा गर्न चटारो लागेको छ । 

कम्पनीले गत  बर्षको खुद नाफाबाट लाभांश प्रस्ताब सहित आफ्नो प्रमुख मुद्दाहरु पारित गर्न  साधारणसभा डाकिएको हुन्छ । शुक्रबार बाहेक ३ दिनमा २५ वटा कम्पनीको वार्षिक साधारणसभा हुँदैछ ।

 कुन कम्पनीक कति गते ?

२८ गते

  • कावेली विकास बैंक लिमिटेड

  • सप्त्कोशी डेभलपमेन्ट बैंक लि.

  • सनराइज क्यापिटल लि.

  • सिर्जना फाइनान्स लि.

  •  गर्जाङ उपत्यका हाइड्रोपावर लि.

२९ गते

  • नेपाल स्टक एक्सचेन्ज  लि.

  • सनराइज बैंक लि.

  • नेपाल इन्भेष्टमेन्ट बैंक लि.

  • महुली समुदायिक लद्युवित

  • हिमालयन पावर पार्टनर  लि.

  • आरएसडिसी लद्युवित्त वित्तीय संस्थ

  • एनएमवि क्यापिटल लि.

  • सिभिल लद्युवित्त वित्तीय संस्था

  • एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था

३० गते

  • नेपाल दूरसञ्चार कम्पनी लि.

  • मेगा बैंक नेपाल लि.

  • नेपाल एसविआई बैंक लि.

  • सिटिजन्स बैंक इनटरनेशनल लि.

  • हिमालयन बैंक लि.

  • दिव्यश्वरी हाइड्रोपावर लि.

  • नेपाल  कम्यूनिटी डेभलपमेन्ट बैंक

  • जलविद्युत लगानी तथा विकास कम्पनी

  • अरुण कावेली पावर लि.

  • नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था

  • सांग्रिला डेभलपमेन्ट बैंक लि.

  • चन्दगिरी हिल्स लि.

5c386702e6d01.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको