Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउको साधारणसभा कात्तिक ८ मा

शुक्रबार, १४ असोज २०७३, १४ : ०० मा प्रकाशित

अर्थ संसार,
काठमाडौं–तिनाउ डेभलपमेन्ट बैंकले आगामी कात्तिक ८ गते साधारणसभा गर्न भएको छ । बैंकले साधारणसभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको