Like us!
Follow us!
Connect us!
Watch us!

बोनससहितको एजेण्डा पारित गर्न ४० कम्पनीले डाक्दै एजिएम, कुन कम्पनीको कति बोनस ? (सूचिसहित)

बुधबार, ११ पुस २०७५, ०५ : १५ मा प्रकाशित

बोनससहितको एजेण्डा पारित गर्न ४० कम्पनीले डाक्दै एजिएम, कुन कम्पनीको कति बोनस ?  (सूचिसहित)

अर्थ संसार, काठमाडौं– नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका कम्पनीले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई भटाभट लाभांसको प्रस्ताव अघि सारिरहेका छन् । 

लाभांश प्रस्ताव गरेका कम्पनीहरुमध्ये केहीले नियमन निकायबाट स्वीकृति प्राप्त भई कम्पनीको वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई खुवाइसकेका छन् भने केही कम्प्नीहरु लाभांश पारितको लागि साधारणसभा डाक्दैछन् ।

अबको २० दिन भित्र ४० वटा कम्पनीले वार्षिक साधारणसभा डाक्डेका छन् । साधारणसभाबाट अधिकांश कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहति  लेखापरिक्षक, संचालक समितिको नियुक्त लगायतका एजेण्डाहरु पारित गर्नु रहेको छ । सामुदायिक लद्युवित्त वित्तीय संस्था लिमिटेडले पुष ११ गते अर्थात बुधबार वार्षिक साधारण गर्दैछ ।

हेरौ, कुन कम्पनीको एजिएम कहिले र कति बोनस दिदैछ ?

5c2230cd7888f.jpg 5c2230d4e3873.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको