Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले ५० प्रतिशत हकप्रद दिने

शुक्रबार, १४ असोज २०७३, १३ : ५८ मा प्रकाशित

अर्थ संसार,
काठमाडौं–कुमारी बैंकले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव नियामक निकायबाट स्वीकृत भएपछि आगामी साधारणसभामा लगिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको