Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको शेयर मूल्य समायोजन

बुधबार, २६ मंसिर २०७५, १४ : १८ मा प्रकाशित

सोल्टी होटलको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा  आज सोल्टी होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले १० प्रतिशत शेयर लाभांश दिने घोषणा गरेसँगै शेयर मूल्य रु २१२ हुने गरी समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु २५५ रहेको छ । सोल्टी होटलले आगामी पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ ।

5c10c90d6f868.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको