Like us!
Follow us!
Connect us!
Watch us!

स्टकले रोक्यो मञ्जुश्री फाइनान्सको कारोवार

बुधबार, २६ मंसिर २०७५, १४ : १४ मा प्रकाशित

स्टकले रोक्यो मञ्जुश्री फाइनान्सको कारोवार

अर्थ संसार, काठमाडौँ - यस्तै नेपाल स्टक एक्सचेञ्जले आज मञ्जुश्री फाइनान्स लिमिटेडको कारोवारमा रोक लगाएको छ । केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले कारोवारमा रोक लगाइएको स्टकले जनाएको छ ।

स्टकले मागेको सूचना उपलब्ध नगराएका कारण सो कम्पनीको कारोवारमा रोक लगाइएको हो । यस्तै स्टकले आजै कर्पोरेट डेभलपमेन्ट बैंकको लिमिटेडको कारोवार खुल्ला गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको