Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल लाइफले ३० प्रतिशत बोनस सेयर दिने

शुक्रबार, १४ असोज २०७३, १३ : ५५ मा प्रकाशित

अर्थ संसार
काठमाडौं–नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार सम्पन्न बोडै बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको