Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले ५.२६% लाभांश दिने

बुधबार, २६ मंसिर २०७५, ११ : २९ मा प्रकाशित

सिटिजन्स बैंकले ५.२६% लाभांश दिने

अर्थ संसार, काठमाडौं–  सिटिजन्स बैंक इन्टरनेटसनल लिमिटेडले आफ्ना शेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश दिने भएको छ ।

मंसिर २५ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्न शेयरधनीलाई ३.६३८ प्रतिशत शेयर बोनस र १.६३५ प्रशित नगद लाभा.श दिने प्रस्ताव अघि सारेको छ ।

उक्त  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र  बैंकको साधारणसभाले पाति गरेपति शेयरधनीले पाउनेछन् ।

5c10a1076ef9f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको