Like us!
Follow us!
Connect us!
Watch us!

बुटुवल पावर कम्पनीले २८ % लाभांश दिने

आइतबार, २३ मंसिर २०७५, ११ : ०३ मा प्रकाशित

बुटुवल पावर कम्पनीले २८ % लाभांश दिने

अर्थ संसार, काठमाडौं– बुटुवल पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई २८ प्रतिशत लाभांश दिने भएको छ ।

मंसिर २१ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त बोनश पुष २७ गते हुने २३ औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । साथै आगामि पुष ६ गतेदेखि पुष २७ गतेसम्म बुक क्लोजको मिति तोकिएको छ ।

5c0ca88faff58.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको