Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले १२.७५ % बोनश शेयर दिने

सोमबार, १७ मंसिर २०७५, ११ : ३९ मा प्रकाशित

कुमारी बैंकले १२.७५ % बोनश शेयर दिने

अर्थ संसार, काठमाडौं–  कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १२.७५ प्रतिशत बोनश शेयर दिने भएको छ । मंसिर १६ गते बसेको संचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामि साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5c04c685e3882.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको