Like us!
Follow us!
Connect us!
Watch us!

आजको शेयरबजार : नेप्से र कारोबार दुवैमा गिरावट

विहीबार, ०६ मंसिर २०७५, १५ : ०५ मा प्रकाशित

आजको शेयरबजार : नेप्से र कारोबार दुवैमा गिरावट

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– बजार १.१४ अंकले घट्दा १४३ वटा कम्पनीको ७ लाख ७४ हजार ६८६ कित्ता शेयर खरिदविक्री हुँदा २५ करोड २५ लाख १८ लाख ३५४ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बजार १ अंकले बढ्दा २६ करोडको कारोबार भएको थियो । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.३१ अंकले घटको छ । कारोबार भएको १० वटा समूहमध्ये ६ वटा समूह उकालो लागेपनि नेप्से इन्डेक्स भने ११८४.०१ बाट घटेर ११८१.५४ विन्दुमा आइपुगेको छ ।

कारोबार भएको समूहमध्ये होटल ३३.६४, जलविद्युत ५.३३, फाइनान्स १.५३, निर्जीवन लाइफ इन्स्योरेन्स ०.५४, उत्पादन ६.२८ र  अन्य ३.५७ अंकले बढको छ । यता, बैकिङ २.६२, विकास बैंक २.२९, माइक्रोफाइनान्स ६.७७ र लाइफल इन्स्योरेन्स २६.०१ अंकले घटेको छ ।सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु 

5bf6796c00c9e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको