Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लद्युवित्त वित्तीय संस्थाको शेयरधनीको हातमा २६.३२% नगद लाभांश, बुक क्लोज कहिले ?

विहीबार, ०६ मंसिर २०७५, ११ : ५३ मा प्रकाशित

लक्ष्मी लद्युवित्त वित्तीय संस्थाको शेयरधनीको हातमा २६.३२% नगद लाभांश, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– लक्ष्मी लद्युवित्त वित्तीय संस्थाले आफ्ना शेयधनीलाई २६.३२ प्रतिश नगद लाभांश दिने भएको छ । मंसिर ३ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुँजी २४ करोड २० लाखबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

आगामि पौष १ गते आइतबार वार्षिक साधारण गर्न गैरहेको यस संस्थाले मंसिर १९ गतेदेखि पुष १ गतेसम्म शेयर दाखिला खारेजको मिति तोकेको छ ।

5bf64892a005d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको