Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको संचालकमा मिना कुमारी नियुक्त

विहीबार, ०६ मंसिर २०७५, ११ : ३८ मा प्रकाशित

जनता बैंकको संचालकमा मिना कुमारी नियुक्त

अर्थ संसार, काठमाडौं–  जनता बैंक नेपाल लिमिटेडको संचालक संचालकमा मिना कुमारी सैंजुलाई नियुक्त गरिएको छ ।  मंसिर ५ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संचालक पदमा सैंजुलाई नियुक्त गरिएको हो ।

5bf645a42913d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको